विराट कोहली: खेलाडी महान्, कप्तानी भने ‘फ्लप’

टी-२० विश्वकप २०२१ मा भारत समूह चरणबाटै घर फर्किएको छ। उसले अब साेमबार अन्तिम खेलमो नामिबियाको सामना गर्दै छ। टी-२० कप्तानको रुपमा विराट कोहलीको यो अन्तिम खेल हुनेछ। यस्तो अवस्थामा कोहली अन्तिम खेलमा सुखद् बिदा चाहन्छन्। कप्तानको रूपमा कोहलीले ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। कप्तानको रूपमा उनको प्रदर्शन पनि राम्रो रहेको छ। तर, आईसीसी प्रतियोगिताका … Continue reading विराट कोहली: खेलाडी महान्, कप्तानी भने ‘फ्लप’